भोलि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने निश्चित

काठमाडौं । संसदको गतिरोध अन्त्य गर्न विपक्षी नेकपा एमाले सहमत भएको छ । सभामुखको पहलमा संसद सचिवालयमा भएको छलफलमा सदनको अबरोध खुलाएर प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया अगाडि बढाउने विषयमा दलहरुबीच सहमति भएको हो । संसद सुचारु गर्न नेकपा एमाले सहमत भएसँगै भोलिको संसद बैठकबाट देशले ४० औं प्रधानमन्त्री पाउने अपेक्षा गरिएको छ । प्रधानमन्त्रीका लागि नेपाली … Continue reading भोलि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने निश्चित